किन स्टेशनरी व्यापार तिर लागे 'पशुपतिप्रसाद'का भष्मे ? (भिडियो) ~ Online Buzzers

Post Top Ad

किन स्टेशनरी व्यापार तिर लागे 'पशुपतिप्रसाद'का भष्मे ? (भिडियो)

पशुपतिप्रसाद फिल्मबाट भष्मे पात्रका कारण निकै चर्चामा आएका अभिनेता विपिन कार्की स्टेशनरी व्यापारी बनेका छन् । तर रियलमा भने होईन् ।











प्रदर्शनको तयारीमा रहेको फिल्म 'जात्रा'मा उनको यो भुमिका छ ।
फिल्मीखबरसँगको कुराकानीमा भष्मे उर्फ विपिनले जात्रामा एक स्टेशनरी व्यापारीको भुमिकामा आफु रहेको खुलाए । पैसा हुँदा पनि दुःख र नहुँदा पनि दुःख भए झै पैसाकै कारण मानिसको जीवनमा आईपर्ने समस्यालाई फिल्मले बोलेको बताउने उनले प्रमुख पात्रको रुपमा दर्शकलाई न्याय गर्ने प्रयास गरेको बोले ।

भष्मे पात्रबाट निकै तारिफ भेटेका उनले स्कृप्ट मन परेकै कारण पशुपतिप्रसाद गरेको र त्यसपछि रिलिजपछि पाएको प्रशंसाले सन्तुष्ट रहेको बताए । विपिनसँगको रमाईलो कुराकानी भिडियोमा हेर्नुहोस । 

Post bottom Ad