निक्की कार्कीलाई आफ्नै दाई पर्नेले गरे यौन शोषण,रुदै गुहार मागिन(भिडियो सहित) ~ Online Buzzers

Post Top Ad

निक्की कार्कीलाई आफ्नै दाई पर्नेले गरे यौन शोषण,रुदै गुहार मागिन(भिडियो सहित)

ओएसनेपाल, पोखरा- गायिका निक्की कार्की पछिल्लो समयता युवा माझ लोकप्रीय छिन् । उनै गायिका कार्कीका गायकीको थुप्रै मुक्त कण्ठले प्रशंसा पनि गर्ने गरेका छन् ।
अमेरिकालाईनै कार्य थलो बनाएकी गायिका कार्कीले आफ्नो फेसबुक वालबाट उनले आफ्नो पीडा सार्वजनिक गरिन् । फेसबुकबाट लाईभ आउँदै गर्दा उनले आफू माथि यौन शोषण गर्न खोजेको खुलासा गरिन् । महिलाहरु नेपालमा मात्र होइन प्रदेशमा पनि नेपालीबाटनै असुरक्षा महसुस गरेका छन्.गायिका निक्की कार्की जस्तो कलाकारलाई त आफ्नो यौन प्यास मेटाईदेउ भन्न सक्छन भने सामान्य महिलाको हकमा के होला??
उनलाई अमेरिकामै भएको कार्यक्रमको अतिथि बनेर जादा उनि माथि अश्लिल हर्कत भएको छ.आखिर कसरी उनी यौन शोषणको शिकार बनिन् त हेर्नुहोस उनकै मुख बाट

Post bottom Ad