नेपाल आइडलको बारेमा बोलिन तेरिया मगर, के भन्छिन त ? (भिडियो सहित ) ~ Online Buzzers

Post Top Ad

नेपाल आइडलको बारेमा बोलिन तेरिया मगर, के भन्छिन त ? (भिडियो सहित )

विश्व चर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण ‘नेपाल आइडल’ छनोटको अन्तिम फाइनल हुन केही दिन मात्र बाकी रय सङै दोहा कतार मा आइडल को चहलपहल निकै बढेको छ। कतार मा रहेका नेपाली मात्रै नभएर विश्व भरि छरिएर रहेका नेपाली को ध्यान यति खेर कतार तिर गरेको छ।नेपाल कै सबै भन्दा ठूलो रियालेटी सो भएकाले नेपाल आइडल फिनाले सम्पुर्ण नेपाली को चासोको विषय बनेको छ ।
यहि आगामी सेक्टेम्बर२२ तारीख शुक्रवार का दिन हुने आईडल फिनाले कतार को सनैया स्थित एसियान टाउन मा हुने लागिरहेको छ ।यहि कुअरलाइ मध्यनजर गर्दै तेरिया मगरले सबैलाई चुले निम्तो दिदै नेपाल आइडलका बारेमा आफ्नो कुरा राखेकी छिन् ।
भिडियो हेर्नका लागि यहाँ :

Post bottom Ad