गुगलका प्रयोगकर्तामा पुरुषभन्दा महिलाको संख्या बढी छ । आखिर महिलाहरू गुगल सर्च इन्जिनमा के–के खोज्छन् त ? तथ्यांकअनुसार महिलाले गुगलमा सबैभन्दा बढी खोज्ने विषय अर्थात् विधा सौन्दर्य प्रसाधनसम्बन्धी जानकारी हो । गुगल सर्चमा ब्युटी प्रोडक्टका विषयमा खोजी गर्ने क्रम बढीरहेको छ । त्यस्तै खाना खाने ठाउँ अर्थात् होटल रेस्टुराँ अनि मनोरन्जनका साधनहरूका बारेमा जानकारी खोज्ने महिलाहरूको संख्या पुरुषहरूको तुलनामा बढी छ । गुगल सर्च इन्जिनमार्फत पोर्न सामग्री खोज्ने महिलाहरूको संख्या पनि निकै बढिरहेको पाइन्छ । ४ करोड प्रयोगकर्ता भएको पोर्न हबका अनुसार गुगल सर्च इन्जिनमार्फत पोर्न सामग्री खोज्ने पोर्न पारखीहरूमा महिलाको उपस्थिति उल्लेख्य छ । गुगलमा हेल्थ तथा फिटनेससम्बन्धी आलेख तथा जानकारी खोज्ने मामिलामा पनि महिलाहरूको निकै अघि छन् । त्यस्तै महिलाहरूले गुगल सर्च इन्जिनमार्फत विभिन्न परिकारका बारेमा पनि खोजिनीति गर्ने गरेका छन् । गुगलको रिपोर्टअनुसार गुगलमा बढी समय बिताउने मामिलामा ३५ देखि ४४ वर्ष उमेर समूहका महिला कुनै पनि उमेर समूहका पुरुषभन्दा अगाडि छन् । त्यस्तै १५ देखि ३५ वर्ष उमेर समूहका महिलाहरू बढी इन्टरनेट चलाउने मामिलामा अगाडि छन् ।
Post Top Ad
पत्याउन नै गारो गुगलमा महिलाहरू यस्तो चिज खोज्दो रैछ्न ?