ओएसनेपाल, पोखरा-बुद्ध लामा पहिलो नेपाल आइडल घोषित भएका छन् । शुक्रबार कतारको दोहामा भएको ग्राण्ड फिनालेमा निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै लामा नेपाल आइडल भएका हुन् । उनले निशान भट्टराईलाई करिब एक करोड भोटको अन्तरले पछी परेका थिए ।
उपाधिसँगै पोखराका बुद्ध लामाले २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभी १०० गाडी पाएका छन् । साथै १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाउनेछन् । बुद्ध लामा नेपाल आइडल घोषित भए पछि हामी उनको घरमा पुगेका थियौ । हामि घरमा पुग्दा बुद्ध लामाको आमा भाडा माझ्दै थिईन । उता बाबु बधाई ज्ञापन गर्नेनै भाईनभई थियो । हामीले बुद्ध लामाको आमासंग कुराकानी गरेका छौ । हेर्नुहोस् आमासंग गरिएको कुराकानी ।