प्रदेश नं २ को धमाधम नतिजा आउँदै, कुन दलले कति जिते ? (सूचिसहित) ~ Online Buzzers

Post Top Ad

प्रदेश नं २ को धमाधम नतिजा आउँदै, कुन दलले कति जिते ? (सूचिसहित)

काठमाडौं, असोज ५
असोज २ गते स्थानीय तहको प्रदेश नं २ मा भएको निर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक भइरहेको छ । कुल १३६ स्थानीय तह रहेको प्रदेश नं २ का आठ वटा जिल्लाबाट यतिबेला मतपरिणाम आइरहेको छ ।
पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी जितेको छ भने दोस्रोमा माओवादी केन्द्र रहेको छ । एमाले प्रदेश नं २ मा तेस्रो पोजिसनमा देखिएको छ । त्यस्तै मधेशवादी दलहरु चौथो, पाँचौ र छैठौ स्थानमा देखिएका छन् ।
कुन दलले कहाँ जिते ?
Uml
नेकपा एमाले
१. सप्तरी, सप्तकोशी नगरपालिका–उत्तम कुमार शर्मा
२. पर्सा,पटेर्वा सुगौली गाउँपालिका–हरिनारायण चौधरी
३. धनुषा,मुखियापट्टी मुसहरनिया गाउँपालिका–मनोज यादव
४. धनुषा,बटेश्वर गाउँपालिका–डम्बर बहादुर राउत
congresh
नेपाली कांग्रेस
१. धनुषा, औरही गाउँपालिका–ब्रह्मदेव यादव
२. धनुषा, जनक नन्दनी गाउँपालिका–अब्दुल बारिक शेख
३. सिरहा, नवराजपुर गाउँपालिका –विश्वमोहन प्रसाद यादव
४. सप्तरी, विष्णुपुर गाउँपालिका–निलाम्बर यादव
५. सप्तरी, बेल्हीचपेना गाउँपालिका– परमानन्द यादव
६. सर्लाही, धनकौल गाउँपालिका–राम आश्रय साह
७. रौतहट, परोहा नगरपालिका–शेख वकिल
८. बारा, करैयामाई गाउँपालिका–भुवनेश्वर धामी
maoist

 माओवादी केन्द्र
१. सिरहा, कर्जन्हा नगरपालिका- स्गंगा पासवान
२. सिरहा, अर्नमा गाउँपालिका– ठकु महतो कोइरी
३. सिरहा, औरही गाउँपालिका – सिद्धार्थ यादव
४. पर्सा, ठोरी गाउँपालिका- पदम लाल श्रेष्ठ
५. रौतहट, मौलापुर नगरपालिका– रिनाकुमारी साह
rajapa
राजपा
१. धनुषा, हंसपुर नगरपालिका–रामज्ञान मण्डल
२. सर्लाही, कौडेना गाउँपालिका–रामप्रसाद राय यादव
३. बारा, देवताल गाउँपालिका– चन्दन कुमार सिंह
masal-naya-shakti
संघीय समाजवादी फोरम
१. सिरहा, विष्णुपुर गाउँपालिका-जागेश्वर यादव
२. सिरहा,भगवानपुर गाउँपालिका –बेचनप्रसाद यादव
namaskar

Post bottom Ad