सप्तरीको सुरूङ्गा नगरपालिकामा एमालेले स्पस्ट अग्रता, माओ-कांग्रेसको हरिबिजोग! ~ Online Buzzers

Post Top Ad

सप्तरीको सुरूङ्गा नगरपालिकामा एमालेले स्पस्ट अग्रता, माओ-कांग्रेसको हरिबिजोग!

सप्तरीको सुरूङ्गा नगरपालिकामा एमालेले अग्रता लिएको छ।
एमाले उम्मेदवार रामनारायण चौधरीले १२ सय ९७ मत ल्याएर अग्रता लिइरहेका छन्। उनलाई पच्छाइरहेका नेपाल लोकतान्त्रिक फोरमकी गीता चौधरीको ८ सय ७० मत छ । नेपाली कांग्रेसका मुक्तीनाथ चौधरीले ८ सय १८ मत ल्याएका छन् ।
सूरूङ्गाको वाड नम्बर १ मा एमालेका मुक्तीकुमार कार्कीको प्यानल नै बिजयी भएको छ ।
वाड नम्बर ११ मा नेपाल लोकतान्त्रिक फोरमका गयाप्रसाद चौधरीको प्यानल विजयी भएको छ ।

Post bottom Ad