वीरगन्जका मतदाताले प्रमुख राजनीतिक दलका उम्मेदवारसँग जिल्लाका करिब दर्जन गाउँ र ती गाउँबाट सदरमुकाम आवतजावत गर्न भारतीय भूमि प्रयोग गर्नु नपर्ने वातावरण बनाउन माग गरेका छन् । उनीहरूले जंगलको बाटो भएर यात्रा गर्दा जंगली जनावरको सिकार हुनुपरेको भन्दै यस्तो माग गरेका हुन् । मतदाताका यी माग पूरा गराउन आफूहरूले केन्द्रबाट आउने नेतालाई बस्ती एवं झुपडीमै लगेर पर्सा जिल्लाको वास्तविकता देखाउने योजना बनाएको जिल्लाबाट प्रतिनिधित्व गरेका नेताहरूले बताएका छन् ।